हतियार सफा गर्दा बलम्बु प्रहरी प्रभागमा गोली चल्यो « Khabarhub

हतियार सफा गर्दा बलम्बु प्रहरी प्रभागमा गोली चल्यो


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको बलम्बुस्थित प्रहरी प्रभागमा गोली चलेको छ । घटनामा दुई जनालाई सामान्य चोटपटक लागेको छ ।

नाम र पद नबताउने सर्तमा बलम्बु प्रहरी प्रभागमा कार्यरत एक जना प्रहरी अधिकारीले हतियार सफा गर्ने गोली चलेको जनाकारी दिए ।

खबरहबसँगको कुराकानीमा उनले नियतवश नभइ भूलवश घटना भएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : २५ बजे

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं– पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा