यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)  « Khabarhub

यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर) 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरू भएको छ । सभापति शेरबहादुर देउवाले  बैठकको उद्घाटन गरेका छन् ।

बैठकमा देउवासहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मासहित पार्टी पदाधिकारीसहित देशभरबाट करिब २ हजारभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।

महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : २८ बजे

निकोलश भुसाल फेरि पक्राउ

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही

एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न

ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफू

एमालेमा फर्किएका झाँक्रीसहितलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय

काठमाडौँ– नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय

नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता