समुद्री किनारामा मलाइका अरोराले गराइन् ‘हट’ फोटोशूट ! « Khabarhub

समुद्री किनारामा मलाइका अरोराले गराइन् ‘हट’ फोटोशूट !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मलाइका अरोराले समुद्री किनारमा हट फोटोशूट गराएकी छिन् । उनले गरेको हट फोटोशूटले सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।

आजकाल त फ्यानले मलाइकाका हट तस्वीरको प्रतीक्षा गरेर बस्ने गरेका हुन्छन् । सामाजिक सञ्जालमा मलाइकाका केही तस्वीर छाएका छन् ।

यतिबेला उनले एक म्यागजिनका लागि माल्दिभ्स पुगेर फोटोशूट गराएकी हुन् । यो उनको फेबरेट डेस्टिनेसन पनि हो ।

तस्वीरमा मलाइका सुन्दर देखिएकी छिन् । साथै उनले हट पोज पनि दिएकी छिन् । उनी निकै बोल्ड पनि देखिएकी छिन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १० : ३९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा