नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार  « Khabarhub

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार 


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले पदभार सम्हालेका छन् । 

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो । डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो । डा. जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ३८ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष