कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका  छन् । लागूऔषध र बैंकिङ मुद्दामा फरार रहेका दुई जना आइतबार पक्राउ परेका हुन् ।

लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भइ फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय सञ्जय सुनार पक्राउ परेका छन् । यस्तै बैंकिङ कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन् ।

रावतलाई अदालतले बैंकिङ मुद्दामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार रहेका थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : १४ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी