आर्मीविरुद्ध पुलिसको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

आर्मीविरुद्ध पुलिसको संघर्षपूर्ण जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुलिस क्लबले केपी ओली कपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरको हो ।

विभागीय डर्बीमा ९० मिनेटसम्मको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

यो जितपछि नेपाल पुलिस क्लबले अब अर्को खेल फागुन १५ मा मछिन्द्र क्लबसँग खेल्ने छ ।

अब केपी ओली कपमा सोमबार दिल्ली एफसी र मानेभन्ज्याङ फुटबल क्लबबीच अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : १२ बजे

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत