पाकिस्तानमा ५ वर्षे बालकको बलात्कारपछि हत्या « Khabarhub

पाकिस्तानमा ५ वर्षे बालकको बलात्कारपछि हत्या


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा एक जना बालकको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको ओकारा क्षेत्रमा ५ वर्षीय बालकको बलात्कारपछि हत्या भएको घटना बाहिरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएअनुसार ओकारा नजिकै बद्रीदास गाउँमा मजदुरी गर्ने मोहम्मद देसका ५ वर्षे छोरा वसिम अली बेपत्ता भएका थिए ।

पछि स्थानीय १८ वर्षे नबी बक्श नाम गरेका किशोरले उनलाई नजिकैको खेतमा लगेर बलात्कार गरेको र कपडाले नाकमुख थुनेर हत्या गरेको पाइएको हो ।

छोरा नभेटिएपछि खोजी गर्दै जाँदा बुबा मोहम्मद देसले छोराको मृत शरीर फेला पारेका थिए । उनको शवको मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको ट्रिब्युनले जनाएको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा