इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत « Khabarhub

इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । 

इजरायलले राफाहमा भूमिगत कारबाही नगर्न अन्तर्राष्ट्रिय आह्वान गरेपछि यो घोषणा बाहिर आएको हो ।  स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ।

यसैबीच क्याबिनेटले खाद्य ट्रकहरू सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ । सामान  बोकेका ट्रकहरूलाई  बाटोमै सर्वसाधारणहरूले लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ । 

हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् । 

भोगग्रस्त नागरिकहरूले ट्रकहरूमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउन सकिएको छैन। गाजा स्ट्रिपमा कम्तिमा ४ घरपरिवारमा एउटा अथवा ५ लाख मानिसहरू चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ०६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग