लिभरपुलले भित्र्यायो स्पेनिस गोलकिपर « Khabarhub

लिभरपुलले भित्र्यायो स्पेनिस गोलकिपर


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याम्पियन्स लिग विजेता टोली लिभरपुलले वेष्ट हामका पूर्व गोलकिपर एड्रिनलाई क्लबमा आबद्ध गरेको छ ।

लिभरपुलले सिमोन म्याग्नोलेटको स्थानमा उनलाई क्लबमा भित्र्याएको हो । वेष्ट हामले अघिल्लो सिजनको समाप्तीसँगै रिलिज गरेका कारण उनलाई लिभरपुलले सहजै क्लबमा आबद्ध गरेको हो ।

२०१३ मा रियल बाटिस्टाबाट वेष्ट हाममा प्रवेश गरेका ३२ बर्षीय एड्रिएनले ६ बर्षमा १५० खेल खेलेका छन् । लिभरपुलको दोस्रो रोजाईका गोलकिपर सिमोन यसै सिजन क्लब ब्रुग गएका थिए ।

लिभरपुलले पहिलो रोजाईमा भने एलिसन बेकरलाई खेलाउने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : २५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी