ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस्  « Khabarhub

ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस् 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ । र कुन एप्लिकेसन चलाउने गरेकाे भन्ने कुराले पनि कम्प्यटर स्लो बनाउने गर्छ । हेभी एपले कम्प्युटर स्लो त बनाउँछ तर कहिलेकाहीँ भने हाम्रै कमजोरीले पनि कम्प्युटर स्लो हुने गर्छ ।

 यसरी फास्ट बनाउन सकिन्छ 

– आफै रन हुने प्रोग्राम बन्द गर्नुहोस्

–  ब्याकग्राउन्डमा खुलिरहेका अनावश्यक प्रोग्रामहरू डिसेबल गर्ने ।

–  कम्प्युटरमा भएका अनावश्यक एप तथा प्रोग्रामहरू हटाउने ।

–  अस्थायी (टेम्प) फाइलहरू डिलिट गर्ने ।

–  कम्प्युटरको डिस्क क्लिन गर्ने ।

–  कम्प्युटरको सिस्टम डिस्कलाई जति सक्दो खाली राख्ने ।

–  कम्प्युटर तथा ल्यापटपमा हुने प्रोग्रामहरुको डेटा सी ड्राइभमा बसिरहेको हुन्छ ।  तर ड्राइभले नै राम्रोसँग प्रतिक्रिया दिन सकेन भने तपाईँले कम्प्युटरमा रन गर्ने प्रोग्रामले राम्रो पर्फर्मेन्स नदिन सक्छ र ह्याङ तथा स्लो हुने समस्या देखिन थाल्छ । त्यसैले ड्राइभ अप्टमाइज गर्नुहोस्

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १२ : ४४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक