माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने  | Khabarhub Khabarhub

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  माओवादीले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ ।  

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए । 

उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ लिनुहुन्छ ।’ 

तर उनलाई अर्थ मन्त्रालयमा पठाउने पार्टीका अर्का पदाधिकारीले बताए ।

ती नेताले भने ‘कुरा तोडमोड भएन भने पुन जी अर्थमन्त्री पक्का हो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : ०२ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत