नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार ! « Khabarhub

नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार !


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार भएको बुझिएको छ ।  

माओवादी सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीलाई समेट्ने निर्णय नै गरिसकेको छ । 

यसबारे जानकारी दिँदै पार्टी सचिव राम कार्कीले भने, ‘हामीले माधव नेपालको पार्टीलाई पनि सँगै लैजाने भएका छौँ ।’ 

यसबारे एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले आवश्यकता भए छलफल हुँदै जाने बताए । उनले भने, ‘आवश्यकता भए छलफलको बाटो खुल्ला छ । मिलेर मिलाएर जाने कुरा छँदै छ । ’

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : २३ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना