कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ ।

अहिले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको पार्टीका प्रवत्ता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले खबरहबलाई भने, ‘अहिले ३ बजे पदाधिकारी बैठक बस्छ । भोली दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।’

कांग्रेसले आज बिहान पदाधिकारीको तथा पूर्वपदाधिकारीको बैठक राखेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि देउवाले बैठक बोलाएका हुन् । हालसम्म नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ०९ बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही