अर्थ र कानुन मन्त्रालय आफैसँग राख्न प्रचण्डलाई सुझाव « Khabarhub

अर्थ र कानुन मन्त्रालय आफैसँग राख्न प्रचण्डलाई सुझाव


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले अर्थ र कानुन मन्त्रालय आफैसँगै राख्न सुझाव दिएका छन् ।

सोमबार साँझ भएको छलफलमा नेताहरुले अर्थ र कानुन मन्त्रालयकाे जिम्मा माओवादीले पाउनु पर्ने बताएका हुन् ।  यसअघि यी मन्त्रालयमा आफ्ना मन्त्री नहुँदा समस्या भएको माओवादी नेताहरुको भनाइ छ ।

‘यसअघि अर्थ र कानुन मन्त्रालयमा आफ्ना पार्टीका मन्त्री नपरेका कारण प्रधानमन्त्रीलाई काम गर्न समस्या भएको थियो । त्यसैले अहिले यी मन्त्रालय आँफैसँग राख्न सुझाव दिएका छौं’ माओवादी नेता देवेन्द्र पौडेले भने ।

उनका अनुसार सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने छ।

सोमाबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

याे पनि…

भत्कियो गठबन्धन, तीन मन्त्रीले लिए सपथ

नयाँ सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने

 

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : १६ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल