धरहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालोसूचीमा « Khabarhub

धरहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालोसूचीमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ।

सडक विभागअन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यलयले रमण कन्सट्रक्सनलाइ खरिद कार्यमा सहभागि हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ ।

कन्सट्रक्सन कालो सूचीमा परेपनि धराहरा पुनःनिर्माणको कार्यमा भने कुनै असर नपर्ने प्रोजेक्टका म्यानेजर श्याम चन्द्र श्रेष्ठले खबरहबलाइ जानकारी दिए ।
‘कालो सूचीमा पर्दैमा धराहरा निर्माणमै बाधा पुग्ने भन्ने हुदैँन’ उनले भने ‘काम निरन्तर भइरहेको छ र हुनेछ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १२ : २६ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण