नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना « Khabarhub

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंह बिरामी परेका छन् ।

स्वस्थ्यमा समस्या देखिए पछि उनलाई सोमबार ललितपुरको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको  छ । उनी केही दिन अस्पतालमै रहने उनका स्वीकय सचिव युपी लामिछानेले जनाकारी दिए ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको अस्पतालले जनाएको छ । उनी केही दिन अस्पतालमै भर्ना भएर उपचार गर्ने छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : २६ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको