आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी « Khabarhub

आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडकी उत्कृष्ट अभिनेत्री मानिने रानी मुखर्जीका अझै पनि धेरै फ्यान छन् । अहिले पनि दर्शक रानीको फिल्मको पर्खाइमा छन् । जब उनका फिल्म आउँछन्, उनलाई धेरै माया मिल्छ । तर अभिनेत्री मुखर्जी सामाजिक सञ्जालमा नआएपछि उनका धेरै फ्यानहरु आक्रोशित छन् । हरेक फ्यान आफ्नो मनपर्ने स्टारको जीवन हेर्न चाहन्छन् ।

तर रानी सामाजिक सञ्जालमा नआएका कारण उनका फ्यानले उनको जीवनबारे जान्ने मौका पाएका छैनन् । एक कार्यक्रममा सामाजिक सञ्जालमा आफ्नो अनुपस्थितिको कारण रानी मुखर्जीले बताइन् ।

उनले भनिन्, ‘मेरो धेरै राम्रा फ्यान छन् जसले मलाई निरन्तर प्रचार गरिरहन्छन् । मैले आफूलाई प्रमोट गरौँ या नगरौँ, उनीहरूले यो निरन्तर गरिरहेका छन् । म धेरै भाग्यशाली छु कि मेरो ठूलो फ्यान फलोइङ छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ०४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका