चल्न थाल्यो फेसबुक « Khabarhub

चल्न थाल्यो फेसबुक


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो ।

एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे जानकारी दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले केही समयमा नै समस्या पूर्ण रुपमा समाधान हुने बताएका छन् ।

यसअघि पनि सन् २०२१ मा  ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा फेसबुक, इन्स्टाग्राममा समस्या आएको थियो ।

याे पनि…

फेसबुकमा समस्या, चलिरहेका प्रोफाइल अचानक ‘लगआउट’

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : २५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ