नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी « Khabarhub

नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

याे पनि…

अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी

प्रदेशलाई ‘प्रभावकारी’ बनाउन रवि लामिछानेको हस्ताक्षर

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ४२ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा