कैलालीमा एक जना मृत फेला « Khabarhub

कैलालीमा एक जना मृत फेला


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

कैलाली-  कैलालीमा बुधबार एक जना मृत अवस्थामा फेला परेका छन् ।

भजनी नगरपालिका–३ कुसमघाट स्थित मोहना नदीमा नामथर, वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुषलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको पाइन्टको खल्तीमा वर्ष २३ को प्रकाश विश्वकर्मा नामको पासपोर्ट भिजेको अवस्थामा भेटिएको छ । घटनाका सम्बन्धमा थप अनुस्न्धान भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ५० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले