कान्तिपुरले ‘म’ बनाउने « Khabarhub

कान्तिपुरले ‘म’ बनाउने


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म सिकाउँदै आएको स्कूल कान्तिपुर फिल्म एकेडेमीले अब फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले चलचित्र ‘म’ निर्माणको घोषणा गर्‍यो ।

चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यस्तै फिल्ममा एकेडेमीका कलाकारले अभिनय गर्नेछन् ।

चलचित्रमा विजय लामा, सरिता लामा, रेवती क्षेत्री, अनिल कँडेल, कुसुम गुरुङ, रेविका गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । सोही स्कूलका विद्यार्थीहरुको सहकार्यमा फिल्म निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ५३ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला