यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य | Khabarhub Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज  कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ। 

कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ। 

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। नेपाली ठूलो गोलभेँडा बढीमा ७० रुपैयाँ र घटीमा ६० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ। 

त्यसैगरी भारतीय ठूलो गोलभेँडा औसत ७५, लोकल सानो गोलभेँडा २२, तराईको गोलभेँडा ३५, रातो आलु ३२, भारतीय रातो आलु ३५, लोकल गाँजर ३२, लोकल बन्दा ३०, स्थानीय काउली ३०, ज्यापु काउली ४५, तराईको काउली २५, रातो मुला ५५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। 

त्यसैगरी मटरकोशा ८०, तितेकरेला १३६, तराईको परवल २९०, घिरौँला १०३, पाकेको फर्सी ४५, हरियो फर्सी ४६, रायोको साग ४६, बकुल्ला ६६, ब्रोकाउली ४६, फुजी स्याउ ३२५, हरियो अंगुर १३०, कालो अंगुर २१० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ। 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : १३ बजे

पशुपति क्षेत्रमा त्रिशूल जात्रा सम्पन्न

काठमाडौं – पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको

दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले पुरा गरे अर्धशतक

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले

टी–२० विश्वकप फाइनल : विष्फोटक ब्याटिङ गरेका अक्षर पटेल आउट

काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले

सुनिल बने कमेडी च्याम्पियन सिजन–३ को विजेता

काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका

पावर प्लेमा भारतले गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले