राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला  « Khabarhub

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला 


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। 

शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। 

रास्ट्रसभा अध्यक्षको निर्वाचनमा हार्ने भएपछी उनलाइ देउवाले दलको नेतामा पठाएका हुन।

देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको  स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : ०० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको