श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ? « Khabarhub

श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ?


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमान् र श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु राम्रो हैन ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ ।

यस्तोमा यी दोष नास गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने मान्यता छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय
– हरेक शुक्रवार माता लक्ष्मीको उपासनासँगै भगवान् विष्णुको समेत पूजा गरेमा श्रीमान् र श्रीमतीबीचको विवाद क्रमशः कम हुने विश्वास छ ।
– भगवान् विष्णुको पूजा अर्चना गरी रस भएको मिठाई अर्पित गरी दुवैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने छ ।
– घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाको कारण बन्न सक्छ । यस्तोमा घरको भुईँ पुछदा पानीमा थोरै नुन मिलाएर पुछेमा घरमा शान्ति आउने छ ।
– हरेक दिन बिहान र बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नास गर्ने र घरमा सकारात्मक ऊर्जा आउने बताइन्छ ।
– बेसारको बोटको ७ गाँठोलाई पहेँलो धागोले बाँधेर, बाँधिएका गाँठाहरू दायाँ हातमा लिएर ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा सुधार आउने छ ।
स्रोत : जी न्यूज

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि