करोडौंका लागि प्रेरणाको स्रोत थिइन् सुष्माः नरेन्द्र मोदी « Khabarhub

करोडौंका लागि प्रेरणाको स्रोत थिइन् सुष्माः नरेन्द्र मोदी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीक वरिष्ठ नेता सुष्मा स्वराजको आज अपराह्न ४ बजेपछि अन्तिम संस्कार गरिने भएको छ ।

हृदयघातका कारण गएराति उनको निधन भएको हो । उनले २५ वर्षको उमेरबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाजलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्– ‘भारतीय राजनीतिकी एक महान अध्यताको निधनले भारत शोकमा डुबेको छ । उनले गरिबहरुको सेवाका लागि आफ्नो जीवन समर्पित गरेकी थिसइन । उनी करोडौंका लागि प्रेरणाको स्रोत थिइन् ।’

इन्दिरा गान्धी पछि भारतीय राजनीतिमा विदेश मन्त्रीको पद सम्हाल्ने उनी दोस्रो महिला थिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै