नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ  « Khabarhub

नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । 

पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद थियो । तर प्रतिनिधिसभाको बैठकमा बेल्दै श्रेष्ठले विश्वासको मत दिने बताइन । 

संरक्षक चौधरीले भने जुन गठबन्धन बन्छ त्यो गठबन्धनमा जानु ठिक नभएको भन्दै श्रेष्ठलाई खुल्ला पत्र लेखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : २६ बजे

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग