प्रधानमन्त्रीले भने : कांग्रेस- एमाले मिलेर देखाउनुहोस्, कामना छ « Khabarhub

प्रधानमन्त्रीले भने : कांग्रेस- एमाले मिलेर देखाउनुहोस्, कामना छ


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस एमाले मिल्न कामना गरेका छन् । उनले सबै दल मिलेर सरकार गठन गर्न स्वतन्त्र भएको समेत सुनाए । 

बुधबार विश्वासको मत लिने बेलामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोली फुकाउन  र बोल्न समेत अनुरोध गरे । 

उनले भने, ‘ठूला दल मिले भने तेरो हालत के हुन्छ भन्दै थिए कांग्रेस नेताहरूले । म के भन्छु भने ठूला दल मिले हुन्छ । सक्नुहुन्छ भने मिलेर देखाउ त्यो स्वतन्त्रता सबै राजनीतिक दललाई छ ।  प्रचण्ड डराउँदैन । यो गठबन्धन राजनीतिक कारणले बनेको छ । संविधानको हितको निम्ति बनेको छ ।’ 

प्रतिनिधि सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सत्ता पक्षका सांसद राजेन्द्र पाण्डेले एमाले कांग्रेस मिले आउने परिणामको बारेमा जानकार हुन ध्यान दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ११ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको