भूमि सम्बन्धी समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिवद्धता « Khabarhub

भूमि सम्बन्धी समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिवद्धता


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पुरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

एमाले बाणगङ्गा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौं समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्त्रालय मन्त्रालय बिच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफु लागि पर्ने धारणा राखे ।

जनताका लागि काम गर्दा आफूलाई पदको कुनै मोह नरहेको उनले बताए । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ३८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा