४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती « Khabarhub

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् ।

लामिछानेले संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई चुनौती दिएका हुन् । 

काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए । उनले भने, ‘काङ्ग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’

ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनीति हो ? उनले काङ्ग्रेस लाई प्रश्न गरे। 

संसदमा नेपाली कांग्रेसले राजीनामा मागेपछि आक्रोशित देखिएका लामिछानेले ठूला व्यक्तिहरु समातिन थालेपछि कांग्रेस आत्तिएको बताए ।

यो पनि- 

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : ३३ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु