यस्तो देखियो ‘महाजात्रा’को प्रिमियर (तस्बिरहरु) « Khabarhub

यस्तो देखियो ‘महाजात्रा’को प्रिमियर (तस्बिरहरु)


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ प्रिमियर शो सुन्धारास्थिति सिभिल मलमा गरिएको छ । मंगलबार गरिएको प्रिमियरमा कलाकारहरु र सञ्चारकर्मीको बाक्लो उपस्थिती छ ।

प्रिमियर समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, शिवहरि पौडेल, किरण केसी, दीपाश्री निरौला लगायतको उपस्थिति थियो ।

जात्राको तेस्रो श्रृङ्खलाको रुपमा तयार गरिएको यो फिल्म शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

कमेडी जनराको यो फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, नायक विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दिव्य देव, वर्षा राउत, गौमाया गुरुङलगायतको अभिनय रहेको छ ।

षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्मको लेखक भट्टराई स्वयं हुन् । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लागानी रहेको छ । पुरुषोत्तम प्रधानले क्यामेराम्यानको जिम्मेवारी निर्वाह गरेका छन् ।

हेनुहोस् तस्बिरहरु

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : २५ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो