६ महिना घरमा कैद भएकी थिइन् यी हिरोइन, छोडेकी थिइन् खाना खान « Khabarhub

६ महिना घरमा कैद भएकी थिइन् यी हिरोइन, छोडेकी थिइन् खाना खान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा पछिल्लो समय चर्चामा छिन् । उनी यतिबेला आफ्नो फिल्म ‘जबरिया जोडी’ को प्रचारमा खुलेर लागेकी छिन् ।

यसै दौरान परिणीतिले जीवनको कुनै समय आफूले निकै मुस्किलको सामना गर्नुपरेको खुलाइन् । उनले अन्तर्वार्ता दिने क्रममा आफूलाई कुनै समय पैसाको कमी हुँदा अनेक समस्याको सामना गर्नुपरेको पनि बताइन् । पैसा नहुनाले उनी ६ महिनासम्म घरबाट बाहिर निस्किएकी थिइनन् ।

परिणीतिले भनिन्, ‘मेरा दुई फिल्मले बक्स अफिसमा खासै राम्रो गर्न सकेनन्, मसँग पैसा पनि थिएन, मैले त्यतिबेला घरमा पैसा लगाएकी थिएँ, त्यो समय म निकै भयानक समयबाट गुज्रेकी थिएँ, मलाई त्यतिबेला सबैतिरबाट गिर्दैछु जस्तो लागेको थियो, त्यतिबेला सकारात्मक बाटोमा अगाडि बढ्न मसँग केही चीज पनि थिएन ।’

उनले त्यतिबेला आफूले मन परेको खाना खान बन्द गरेको पनि बताइन् । त्यो समय उनी पूरै समय सुत्ने गर्थिन् । उनका अनुसार परिणीतिका कुनै साथी पनि थिएनन् । त्यतिबेला उनको परिवारसँग पनि पैसा थिएन । उनले घरमा दिनभरि टिभी हेरेर बस्थिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ५० बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट