तीजको गीत ‘चोली भिज्यो’ मा प्रकाश र सुमीको छमछमी (भिडियो) « Khabarhub

तीजको गीत ‘चोली भिज्यो’ मा प्रकाश र सुमीको छमछमी (भिडियो)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ । यसैबीच गायिका अञ्जना खड्काले नयाँ तीजको गीत बजारमा ल्याएकी छिन् ।

‘चोली भिज्यो’ बोलको गीतमा अञ्जना र गायक एसबी क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतमा राजु सुनामको संगीत तथा शब्द छ । गीतका शब्दमा नाच्दानाच्दै चोली भिजेको कुरालाई विषय बनाइएको छ ।

भिडियोमा प्रकाश थापा र सुमी घर्ती मगरले कम्मर मर्काएर नाचेका छन् । यसै गरी भिडियोलाई विष्णु भट्टराईले छायांकन, सम्पादन र निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : २९ बजे

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं–  नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा