पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर) « Khabarhub

पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् ।

पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो । उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो ।

पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् । पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले निकै छोटो कपडा लगाएकी थिइन्। उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई स्थानीयले घेरे ।

उनको त्यही ड्रेसअपको विरोध भयो । त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा छोटो कपडा लगाउन पाइँदैन।

यस विषयमा जानकारी हुनासाथ उनी कोठामा गएर कपडा परिवर्तन गरेकी थिइन् । सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरासँग डेट गरिरहेकी छन्।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ०७ बजे

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा