महिला च्याम्पियन्स लिग : चेल्सी सेमिफाइनलमा « Khabarhub

महिला च्याम्पियन्स लिग : चेल्सी सेमिफाइनलमा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युईएफए महिला च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगमा डच क्लब आयाक्ससँग १–१ गोलको बराबरी भए पनि चेल्सीले समग्रमा ४–१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सीले ३–० को जित निकालेको थियो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीकी मायरा रामिरेज र आयाक्सकी चेसिटी ग्रान्टले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना