फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित « Khabarhub

फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा मार्सेलीलाई २–० गोलले हराउँदै पिएसजीले जित निकालेको हो ।

पिएसजीका लागि भितिन्हागोन्कालो रामोसले एक–एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि पिएसजी २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा रहेको छ । पराजित भएको मार्सेलीको ३९ अंक छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ५० अंक छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना