मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने | Khabarhub Khabarhub

मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

हेटौँडा बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।

एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबन्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो । 

अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । 

बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : १० बजे

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई

पहिलो पटक ओजन तहमा सुधार, वैज्ञानिकहरू खुसी

काठमाडाैं– पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य

बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने  

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले बोनस घोषणा गरेको छ ।

पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा

सिन्धुपाल्चोक – यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य