१९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (सूचीसहित) « Khabarhub

१९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।

बढुवा समितिको हिजो बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो ।

बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्ष), ऋषिराम घर्तीमगर (इलाका प्रहरी कार्यालय ठाडादह, अर्घाखाँची, दिपक मल्ल (ट्राफिक प्रहरी कार्यालय कैलाली) छन् ।

यस्तै, नवीन पौडेल (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पिल ६ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन), योगेन्द्र तिमिल्सिना (लागू औषध नियन्त्रण ब्यूरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर), गुणराज बुढाथोकी (अपराध अनुसन्धान विद्यालय तालिम शाखा महाराजगन्ज) लगायतको डिएसपीमा बढुवा भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : ५५ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको