इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल  | Khabarhub Khabarhub

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल 


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ को उप-निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

१५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ५७ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी