स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी विजयी « Khabarhub

स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी विजयी


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मस्को– स्लोभाकियाको राष्ट्रपतिमा रुस समर्थक पिटर पेलेग्रिनी विजयी भएका छन् ।

आफ्नो प्रभावलाई बलियो बनाउँदै राष्ट्रपतीय निर्वाचनमा राष्ट्रवादी–वामपन्थी सरकारका उम्मेदवार ४८ वर्षीय पेलेग्रिनी विजयी भएका हुन् ।

पेलेग्रिनीले ५३ दशमलव २६ प्रतिशत मत प्राप्त गर्दा विपक्षी उम्मेदवार इभान कोर्कोकले ४६ दशमलव ७३ प्रतिशत मत प्राप्त गरे ।

उनले आफ्नो जितले सरकारको एजेन्डाको समर्थन र निवर्तमान उदारवादी राष्ट्रपति जुजाना कापुटोभाको सन्दर्भमा विपक्षी शक्ति केन्द्रलाई अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : ४८ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका