मुस्लिम समुदायले मनाए इद पर्व (तस्बिरहरु ) « Khabarhub

मुस्लिम समुदायले मनाए इद पर्व (तस्बिरहरु )


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र (इद) पर्व मनाएका छन् । इद इस्लामिक वर्ण अनुसार मनाइने सबैभन्दा ठूलो चाड मध्ये एक हो ।

रमजान महिनाको अन्त्यमा दिनभर व्रत बसेर नमाज पढेर इद पर्व मनाइन्छ । इद उल फित्र भनेको व्रत समाप्त गर्ने पर्व हो ।

हिजरी क्यालेन्डरमा इस्लाम धर्मावलम्बीहरूले शैवाल महिनाको पहिलो मितिमा रमजान महिनाभर उपवास बसेर इद मनाउने गर्छन् । इदको अवसरमा अल्लाह (ईश्वर) को नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा हो।

इदको पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ । रमजानको शुक्ल पक्षको पहिलो चरण रमजान सकिएपछि मनाउने चलन छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ११ : ०२ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता