गोरखा, दाङ, काठमाडौं र ललितपुरमा एकैदिन पाँचजना मृत भेटिए « Khabarhub

गोरखा, दाङ, काठमाडौं र ललितपुरमा एकैदिन पाँचजना मृत भेटिए


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार नयाँ वर्षका दिन काठमाडौं, ललितपुर, गोरखा र दाङमा ५ व्यक्ति मृत अवस्थामा फेला फरेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टारमा पर्ने त्रिशुली नदीको बगरमा शनिबार अञ्दाजी ५० वर्षका पुरुष शनिबार मृत फेला परेका छन् ।

त्यस्तै, शनिबार नै प्रहरीले काठमाडौंको माछापोखरीस्थित सडक पेटीमा ठेगाना नखुलेकी अञ्दाजी ४५ वर्षकी महिलाको शव फेला पारेको छ ।शनिबार नै ललितपुरको दक्षिणकाली मन्दिरमा शनिबार धरान महादेवचोक निवासी ४५ वर्षका कुमार लामाको शव फेला परेको छ ।

दाङको गढवा– ३ गोबरडिया निवासी ७० वर्षका बिरजुप्रसाद चौधरी गढवाकै बाघडोलस्थित सडकमा मृत भेटिएका छन् । शनिबार नै लमहीमा सोनपुर निवासी ४१ वर्षीय फुलीराम चौधरी पनि मृत फेला परेका छन् ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ५४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका