कामपाको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाको उत्साहजनक सहभागिता | Khabarhub Khabarhub

कामपाको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाको उत्साहजनक सहभागिता


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं महानगरपालिका (कामपा)ले गरेको नि:शुल्क क्यान्सर परीक्षणमा महिलाहरूको उत्साहजनक सहभागिता रहेको छ ।

महिलाको स्तन, मुखको क्यान्सर र प्रजनन रोग (अस्वस्थ) सम्बन्धी निःशुल्क परीक्षण शिविर वैशाख महिनाभर सञ्चालन हुने महानगरपालिकाको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले जनाएको छ ।

भीमसेनगोलाको वडा नम्बर ३१ मा स्वास्थ्य शिविरमा सहभागी महिलाहरूको तस्बिर हेर्नुहाेस् :

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : ३५ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको