इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलका लागि लेआन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।

आर्सनलका लागि खेलको ४५औँ मिनेटमा लेआन्द्रोले सुरुवाती गोल गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ओडेगार्डले गोल गरेसँगै आर्सनल २–० गोलले विजयी भयो ।

जारी लिगमा ३३ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएको उल्भ्स ४३ अंकका साथ ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ३४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले