कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए सपथ | Khabarhub Khabarhub

कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए सपथ


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् । 

प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधि २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए । पराजुली विसं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : १८ बजे

विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको

हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा

काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा

रोकिएन कालीगण्डकी दोहन

बागलुङ – बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ।

सप्तकोसी पानीको बहाव बढ्यो : १९ ढोका खुला

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।