बिरामी ओली पार्टीको हिरक महोत्सवमा उपस्थित हुने  « Khabarhub

बिरामी ओली पार्टीको हिरक महोत्सवमा उपस्थित हुने 


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको हिरक महोत्सवमा सहभागी हुने भएका छन् । एमालेले सोमबार पार्टी स्थापनका  ७५ वर्ष पुगेकामा हीरक महोत्सव मनाउँदै छ ।

एमाले अध्यक्ष ओली अस्वस्थ छन् । यद्यपि भोलिको कार्यक्रममा उनी उपस्थित हुने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाए ।

आज ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका थिए ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार ओली रुघाखोकीका कारण अस्वस्थ छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ५३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा