इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई–दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए ।

आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ह्वाइटले ५२औँ७०औँ तथा हाभार्ट्जले ५७औँ र६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई ५–० गोलको जित दिलाए ।

आर्सनल ३४ खेलबाट ७७ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : १७ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु