प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स ! « Khabarhub

प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको बलिउड र हलिउड दुवैतिर चर्चा हुन्छ । दुवैका संसारभर कैयन् फ्यान छन् । सामाजिक सञ्जालमा पनि प्रियंका र दीपिकाले आफ्नो जीवनसँग जोडिएका कैयन् कुरा शेयर गर्ने गर्छन् ।

हालै एक रिपोर्ट सार्वजनिक भएको छ कि, प्रियंका र दीपिका ती १० सेलिब्रेटीमा पर्छन्, जसका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स छन् ।

१० औँ सूचीमा प्रियंका चोपडा छिन् । इन्स्टाग्राममा उनका ४३ प्रतिशत फलोअर्स फेक (नक्कली) छन् । यस्तै छैठौँ नम्बरमा दीपिका पादुकोण छिन् । उनका उनका ४५ प्रतिशत फेक फलोअर्स छन् । इन्स्टाग्राममा प्रियंकाका ४३ मिलियन र दीपिकाका ३७ मिलियन फलोअर्स छन् ।

यो सूचीमा सबैभन्दा माथि टोक शो होस्ट डीजेनर्स छन् । जसका ४९ प्रतिशत फेक फलोअर्स छन् । यो सूची इन्टिच्युट अफ कन्ट्रेम्प्ररी म्युजिक परफमेन्स नामक संस्थाले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ११ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र