खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल « Khabarhub

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन भएका छन् ।

नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको हो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा खेलकुद महासंघ कोशी प्रदेश कमिटीको झापाको दमकमा भएको छैठौ विस्तारित बैठकले तीन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका पौडेल र दुहबीका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी तोकेको हो ।

पौडेलले अब सुनसरीको खेलकुद चेत्रलाई चुस्त दुरुस्त बनाई अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ९ : ४९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण