गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ « Khabarhub

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

गाजामा इजरायलको सैन्य अभियानको विरोधमा अमेरिकाको विश्वविद्यालयमा प्रदर्शन हुन थालेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि दक्षिण क्यालिफोर्नियाको विश्वविद्यालयबाट ९३ जनालाई पक्राउ गरेको प्रहरीले इमर्सन कलेजबाट मात्रै रातारात १ सय ८ जनालाई नियन्त्रणमा लिएको बोस्टन प्रहरीले जनाएको छ।

यस्तै टेक्सस, न्युयोर्क लगायतका क्षेत्रमा रहेका विश्वविद्यालयका विद्यार्थी पनि पक्राउ गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ५८ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता