‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’ « Khabarhub

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा भइरहेको आगलागी न्यूनिकरणमा सरकार किन असंवेदनशील देखीएको भन्दै प्रश्न गरेका छन् । 

दिनानुदिन डढेलोका घट्ना बढ्न थालेपछि नेता कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई सो प्रश्न गरेका हुन् । 

उनले लेखेका छन्, ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गइसक्यो । अरबौँको सम्पत्ति नास भइसक्यो । कतै निभ्यो कतै सल्किरहेको छ । बर्सेनी डढेलोका कारण नोक्सानी बढ्दै छ । रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा की व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?। 

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ५५ बजे

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका